आयात हुने वस्तुको कारोबार मूल्यका आधारमा मूल्यांकन गर्न सरकारसँग व्यवसायीहरुको माग

काठमाडौँ- विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन्। बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन कार्यक्रमा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न सरकारसँग माग गरेका हुन । कार्यक्रममा बोल्दै […]

सम्बन्धित सामग्री

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

१५ मंसिर, काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । बिहीवार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको समु टन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताए । […]

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ। बिहीबार प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सरकारसँग ललितकलासम्बन्धी विषयमा नीतिगत...

विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन माग

फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई नि:शुल्क गर्न व्यवसायीहरूले माग गरेका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरूको बृहत् प्रदर्शनीमा कारोबारसँग कुराकानी गर्दै व्यवसायीहरूले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् ।फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरू […]

व्यवसायीद्वारा कच्चा सामग्री आयात गर्दा लाग्ने कर निःशुल्क गर्न माग

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरुले माग गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीका अवसरमा व्यवसायीहरुले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् । यसका लागि कच्चा सामग्रीहरु भारत […]

अवैध मोबाइल फोनको आयात रोक्न एमडिएमएस लागू गर्न व्यवसायीको माग

लामो समयदेखि प्रक्रियामा रहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न मोबाइल व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा अवैध बाटोबाट मोबाइल आयात नरोकिएको भन्दै व्यवसायीहरुले तत्काल एमडिएमएस प्रणाली लागू गर्न सरकारसँग माग गरेका हुन् । नेपाल मोबाइल वितरक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मोबाइल इम्पोटर एशोसिएसनका अध्यक्ष दिपक मल्होत्राले सरकारले मोबाइल फोनलाई बिलासी वस्तुमा रुपमा राखेर गल्ती गरिरहेको बताए । उनले सरकारले

विदेशी सुपारीको आयात बन्द गर्न किसानको माग

झापा : झापाको सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ। जोनका संयोजक नीलकण्ठ तिवारीले मंगलवार जारी गरेका विज्ञप्तिमा इण्डोनेसियाबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले बजार नपाएको उल्लेख छ।विदेशबाट भित्रिने सुपारी चोरी निकासी भएर भारत जाने र तस्करी धन्दा मात्र फस्टाउने भएका कारण स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सुपारीको आयात बन्द गरिनुपर्ने विज्ञप्तिमा जनाइएको छ। संयोजक तिवारीले मन्त्रिपरिषद्बाट निर्णय गराएर सुपारीको आयात खुला गर्ने तयारी भइरहे

विदेशी सुपारीको आयात बन्द गर्न सुपारी जोनको माग

जिल्लास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ । जोनका संयोजक नीलकण्ठ तिवारीले आज जारी गरेको विज्ञप्तिमा इण्डोनेशियाबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले बजार नपाएको उल्लेख छ ।विदेशबाट भित्रिने सुपारी चोरी निकासी भएर भारत जाने र तस्करी धन्दा मात्र फस्टाउने भएका कारण स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सुपारीको आयात बन्द गरिनु पर्ने विज्ञप्तिमा जनाइएको छ । संयोजक तिवारीले मन्त्रिपरिषदबाट निर्णय गराएर सुपारीको आयात खुला गर्ने तयारी भइरहेको भ

भन्सार मूल्यांकन कारोबार मूल्यको आधारमा गर्न माग

निजी क्षेत्रले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न सरकारसँग माग गरेको छ ।बुधबार ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रका संगठनहरुले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न सरकारसँग माग गरेका हुन् ।कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु […]

निजी क्षेत्रलाई खोप आयातको अनुमति दिन माग

मंगलबार विज्ञप्ति प्रकाशित गरी उद्योग संगठन मोरङले सरकारले समयमै खोप आयात गर्न नसकेका कारण उद्योगधन्दा पूर्ण रुपले सञ्चालन गर्न समस्या भएकाले कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि आयात गर्ने अनुमति दिन सरकारसँग माग गरेको हो।...

केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन माग

नेपाली काँग्रेसले केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसमक्ष माग गरेको छ।  काँग्रेसले आइतबार विज्ञप्तिमार्फत कोरोना कारण बन्द गरिए पनि अहिलेको अवस्था सहज भइसकेकाले तत्काल व्यापारिक नाका केरुङ खोल्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो।   काँग्रेसले विज्ञप्तिमार्फत चिनको वुहानबाट कोरोना भाइरसको सङ†क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता भए पनि अब खुलाउने पहल गर्न सरकारसँग माग गरेको छ। &...