प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको माग गर्दै नेपाली डायस्पोरा सन्जालले अनलाईन पिटिसन शुरू गरेकोछ। वंशजको नाताको आधारमा दोहोरो नागरिकताको एक सुत्रीय माग पुरा गर्ने लक्ष राखेर अनलाइन पिटिसन सुरु गरिएको हो । प्रवासी नेपालीहरूको अभिष्ट एक पटकको नेपाली संधैको नेपाली भन्ने भावनात्मक एकतालाई मूर्तरूप दिन प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा […]