आगामी चुनावमा जनसंख्याको आधारमा उम्मेदवार उठाउन माग

२४ साउन, काठमाडौं । सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन । मंगलबार यस सम्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन । ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला […]

सम्बन्धित सामग्री

मुख्य पदमा दलित उम्मेदवार उठाउन माग

आरक्षित पदमा मात्र सीमित दलित समुदायका उम्मेदवारले मुख्य पदमा पनि अवसर दिन माग गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख उपप्रमुखलगायतका पदमा पार्टीले आफूहरूलाई अगाडि सार्नुपर्ने उनीहरूको माग छ ।