वि.सं. २०४२ सालमा जनवादी गायक जे.बी. टुहुरे जब धरान आउने खबर आयो, महेन्द्र क्याम्पस परिसरमा अनौठो किसिमको माहोल बन्यो। टुहुरेलाई सुन्नकै लागि प्रतीक्षा गरेर धेरै विद्यार्थी भेला भए। फरक भाषा, संस्कार र भूगोलबाट आएका विद्यार्थीहरुमा विचार भने समान थियो, जसले जे.बी. टुहुरेको अभियानलाई समर्थन गर्थ्यो । त्यहीँ जम्मा भएकामध्ये एक थिए, खगेन्द्र राई । हालका […]