ओम कोइरालाराजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन। मदन भण्डारीको मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहेछ। जनताको छोरा मर्दा देश रुँदो रहेछ। मदनको मृत्युपछि मदनकै शोक सभामा जेबी टुहुरेले यो शोक गीत गाइरहँदा सभामा उपस्थित मान्छेको आँखा रसाइरहेका थिए। यो शोक गीत थियो।जेबीको स्वरले सबैलाई भावुक बनायो। यसको रचना गरेका थिए अनिल पौडेलले, शब्द चयन गरेर अनुकूलको शब्द राख्न सक्ने अनिल र त्यसलाई मान्छेको मन छुने गरी स्वर दिने जेबी टुहुरे।आमा दिदी बैनी हो। कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बने