धरानमा जेबी टुहुरे प्रथम स्मृति सन्ध्या तथा स्रष्टा सम्मान हुने

८ भदौ, काठमाडौं । वरिष्ठ जनगायक जेबी टुहुरेको सम्मान र सम्झनामा यही भदौ १० गते (शुक्रबार) धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा एकजना वरिष्ठ गायकलाई रु १ लाख राशीको ‘जेबी टुहुरे श्रष्टा सम्मान–२०७९’ बाट सम्मान समेत गरिने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ । तत्कालीन संविधानसभा […]

सम्बन्धित सामग्री

जनगायक टुहुरेको सम्झना

जनगायक जेबी टुहुरे महायात्रामा निस्केको आगामी भदौ १० गते एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्म स्थान धरानमा यही दिन जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम हुँदैछ । नेपालका ख्याति प्राप्त स्रष्टाहरूको सम्मानसहित सोही दिन जेबी टुहुरेको सम्झनामा साङ्गीतिक उत्सव हुनेछ । उनै जनगायकको उच्च मूल्याङ्कन गर्न यी हरफहरू समर्पित छन् ।हिमाल भन्दा अग्लो :साम्यवादी साहित्यमा मृत्युलाई हेर्ने बेग्लै दृष्टिकोण छ । पहिलो मृत्यु हो हिमाल भन्दा गह्रुँगो र दोस्रो प्वाँखभन्दा हलुको । जसले जनत