प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना, ‘स्ट्रोक’ भएको पुष्टि

काठमाडौँ । लोकप्रिय प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना भएका छ । मङ्गलवार दिउँसो एक्कासि बेहोस भएपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको हो । पारिवारिक स्रोतका अनुसार उनलाई उपचारमा संलग्न चिकित्सकले ‘स्ट्रोक’ भएको बताएका छन् । उनलाई अहिले सीसीयुमा राखेर उपचार भइरहेको छ । ७६ वर्षीय टुहुरे वि.स.२०२४ सालदेखि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् […]

सम्बन्धित सामग्री

सांस्कृतिक योद्धा

पञ्चायती निरङ्कुश तन्त्रविरुद्ध खरो रूपमा प्रस्तुत भएका जनवादी गायक जेबी टुहुरे अस्ताउनुभएको छ । मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका उहाँ कहिल्यै नफर्कने गरी यो संसारबाट बिदा हुनुभयो । उपचारका क्रममा बल्खुको बयोधा अस्पतालमा रहनुभएका टुहुरेले अन्तिम सास त्यहीँ फेर्नु भयो र ७५ वर्षको उमेरमा यो संसारबाट बिदा हुनुभयो । भूमिगत कालमा गाउँगाउँ पुगेर उहाँले गीतसङ्गीतमार्पmत जागरण फैलाउनुभएको थियो । अब उहाँका सशक्त सिर्जना मात्र हामीमाझ रहेका छन् । आमनागरिकलाई देश निर्माण र परिवर्तनका लागि जुट्न अनुरोध गरिएका दर्जनौँ सिर्जना उहाँले दिएर जानुभएको छ । सामूहिक चेत उहाँका गीतको मुख्य विशेषता हुन् । ‘छोरा र छोरीको आँसु देख्दा छाती पोलेर आउँछ..., साहुको ऋण सम्झँदा मनमा डढेलो लाग्छ..., आँधी खोलैले मलाई रोइरहने बनायो साहुको जालैले... आदि टुहुरेद्वारा स्वरबद्ध हरेक गीतमा सामूहिक चेत र समानता भेटिन्छन् । टुहुरेको जन्म वि.सं. २००१ भदौ १५ गते धरानमा भएको थियो । उहाँको पूरा ना

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो ।  उनको मस्तिष्कघातका कारण निधन भएको उनका छोरा निर्भिकले पुष्टि गरेका छन् । ७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको  समस्या थियो । उनले...

गायक जेबी टुहुरेको उपचार हुँदै, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको संगीतकार राजेश थापाले जानकारी दिए। ७६ वर्षिय टुहुरेको अहिले आइसियुमा उपचार भइरहेको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघाटपछि…