काठमाडौं: संवैधानिक इजलासमा आइतबार पनि निवेदक वकिल र सरकारी वकिलबीच सवाल-जवाफ भयो। प्रतिनिधिसभा विघटनविरुद्ध नवौं नम्बरमा रहेको १४६ सांसदको रिटमा प्रवेश नहुँदै शुक्रबारदेखि नै विवाद खडा भएकव थियो। निवेदकले न्यायाधीश वमकुमार श्रेष्ठमाथि निष्पक्षताको प्रश्न उठाए भने महान्यायाधिवक्ता रमेश बडालले निवेदक पक्षीय वकिलमाथि नैतिकताको प्रश्न उठाए। बडालले विपक्षी बनाइएका सभामुख अग्निप्रसाद…