काठमाडौं, २ मंसिर । महिला अधिकारकर्मीहरुले नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्व अध्यक्ष शम्भु थापा, अधिवक्ता डा. दिनेश त्रिपाठी र बारकी उपाध्यक्ष रक्षा बस्यालको पुत्लादह गरेका छन् । अधिवक्ताहरुले नै महिला दिदिबहिनीहरुमाथि हातपात गरेको, अपशब्द बोलेको र संवेदनशील अंग छोएको भन्दै त्यसको विरोधमा आज (बिहीबार) महिला अधिकारकर्मी सावित्री […]