१२ कात्तिक, काठमाडौं । रुपन्देही–२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् । रुपन्देहीमा शनिबार सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी खारेजी नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरे । उनले सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय […]
काठमाडाैँ । रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि भोलिका लागि पेशी तोकिएको […]
उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णय बदर माग गर्दै रुपन्देही २ का राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही-१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही-२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । गुरुङ सिफारिस […]
१४ भदौ, रुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही–१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही–२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । […]
गोरखाको आरुघाट गाउँपालिका नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली बिजयी भएका हुन् । गुरुङले ५५५६ मत ल्याए भने नेपालीले ५६३१ मत ल्याइन्।...
काठमाडौं : गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली निर्वाचित भएका हुन्। गुरुङले ५ हजार ५५६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर नेपालीले ४ हजार ८३३ मत ल्याए।
नेकपा एमाले खनाल–नेपाल समूहले राजु गुरुङको अध्यक्षतामा नेकपा एमाले रूपन्देही समानान्तर कमिटी घोषणा गरेको छ ।
नेता युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा मंगलवार जिल्ला कमिटी घोषणाा भएको हो ।
जिल्ला विस्तारित बैठकमार्फत एमाले रूपन्देही कमिटी पुनर्गठन गरिएको अध्यक्ष राजु गुरुङले बताए । उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्विचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । रुपन्देहीमा २५० सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको छ ।
क्षेत्रीय कमिटी, पालिका स्तरीय इन्चार्ज...