प्रधानन्यायाधीश जबरालाई भेट्दै शम्भु थापा र हरिहर दाहाल

काठमाडौं, १३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र हरिहर दाहालले भेट्ने भएका छन् । थापा र दाहालको जबरासँग भेट तय भएको हो । नेपाल बार एशोशिएसनले जबरालाई राजीनामाका लागि दबाब दिइरहँदा भेट हुन लागेको हो । बारका पूर्व अध्यक्ष थापा र दाहाल पनि जबराको विपक्षमा उभिएका छन् । यद्यपि, थापा […]

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु

काठमाण्डाै – प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताबीच छलफल थालेको छ । सिंहदरबारमा बसिरहेको महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नाम लिएका अधिवक्तासँग छलफल सुरु गरिएको हो । आजको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रमन श्रेष्ठ, अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गर्दैछ । निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र चार पूर्वप्रधानन्यायाधीशलाई समिति...

चोलेन्द्रले मुछेका वकिलसँग महाअभियोग सिफारिस समितिको सोधपुछ सुरु

काठमाडौँ – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुछेका सात जना वकिलसँग छलफल सुरु गरेको छ। जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए। जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ […]

महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल जारी

प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरिरहेको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा सात जना अधिवक्ता उपस्थित

महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो । बयान दिने क्रममा जबराले उनीहरुलाई मुछेका थिए ।  समितिले सोधपुछका लागि बोलाएपछि अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ,  पूर्णमान शाक्य, लीलामणि पौडेल, शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र ओमप्रकाश अर्याल बैठकमा उपस्थित भएका छन् । राणाले आफूमाथि लागेको आरोपको जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ताहरूमध्ये केहीले

बार बैठकमा चर्काचर्की, वकिलहरूबीच चल्यो जुहारी

नेपाल बार एसोसिएसनको बैठकमा कानून व्यवसायीहरूबीच चर्काचर्की भएको छ। संवैधानिक इजलास र न्यायाधीश हरिप्रसाद फुयाँलले गरेको आदेशलाई लिएर वरिष्ठ अधिवक्ताहरूबीच आइतबार चर्काचर्की भएको हो। बैठकमा बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, हरिहर दाहाल, शम्भु थापा, शेर बहादुर केसी र अधिवक्ता टीकाराम भट्टराईले आफ्नो धारणा राख्दा जुहारी नै चलेको हो। बैठकमा सहभागी एक अधिवक्ताका अनुसार आज बसेको बैठकमा पूर्व महान्याधिवक्ता रमेश बडालले बार एसोसिएसनको भूमिका माथि प्रश्न नै प्रश्न उठाएका थिए।  विगतमा केपी शर्मा ओली सर...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि निवेदकको तर्फबाट बहस हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवदेकको तर्फबाट आज पनि बहस जारी रहनेछ। बुधवार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी गरी ५ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, तुलसी भट्ट, बोर्णबहादुर कार्की तथा अधिवक्ता डा.दिनमणि पोखरेल लगायतले बहस गर्ने तयारी छ।

प्रतिनिधिसभा विघटनको विपक्षमा यी कानुनविद्ले गर्नेछन् बहस

प्रतिनिधिसभा विघटनको विपक्षमा विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा दर्जनौं कानुनविद्हरुले बहस गर्ने भएका छन् । कानुनविद्हरु बद्रीबहादुर कार्की, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, रामनारायण बिडारीलगायतले बहस गर्नेछन् । यस्तै दलको तर्फबाट भीम रावल, पुष्पा भुसाल र रमेश लेखकले पनि बहस गर्नेछन् । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर दे

बारका चार पूर्वअध्यक्षको अपिल : प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् । उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर […]