काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन् । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै थापाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए । ‘नेपाल बार फर्किँदैन । उहाँ अब कति बस्नुहुन्छ, एक वर्ष? कार्यकालभरी आन्दोलन गर्छौं । हामी छोड्दैनौं,’ सर्वोच्च अदालत परिसरमा बारको […]
The post प्रधानन्यायाधीशले बारको आन्दोलन विथोल्न गोप्य रुपमा कालो कोट र पैसा बाँडे : शम्भु थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.