काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन शाहले भ्रष्टाचार गर्ने कर्मचारीको बारेमा उजुरी गर्न आग्रह गरेका छन् । सोमबार फेसबुकमा स्टाटस लेख्दै बालेनले महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित जानकारी गराउन आग्रह गरेका हुन् । आफूले भ्रष्टाचार भएको हेर्न नसक्ने उल्लेख गर्दै उनले बिनाप्रमाण आरोप नलगाउन पनि उनको आग्रह छ । उनले लेखेका छन्, ‘ […]