जनताले चाहे बालेन शाह र म मिलेर छुट्टै पार्टी खोल्न सक्छौं : हर्क साम्पाङ राई

काठमाडौं, ३ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको हेर्न चाहनुहुँदो रहेछ । पब्लिक चाह्यो भने बालेन र म मिलेर पार्टी खोल्न पनि सक्छौं । तर नगरपालिका […]

सम्बन्धित सामग्री

विनाश पथमा दलहरू

स्थानीय तह निर्वाचन पूर्वसम्म निश्चिन्त जस्ता देखिएका ठूला दललाई स्वतन्त्र उम्मेदवार बालेन शाह, हर्क साम्पाङ राई र गोपाल हमालहरूको विजयले होस उडाइदियो । काठमाडौं लगायत मुलुकका एक दर्जनभन्दा ज्यादा नगर, महानगरमा भएको स्वतन्त्रको विजयको घटनाले ‘विचार र उमेर’ ले नेटो काटेका नेताहरू राजनीतिबाट ‘साइड’ लाग्नैपर्ने दबाबसमेत थपिदिएको छ ।