काठमाडौंको फोहोर व्यवस्थापन : महानगर प्रमुख बालेन शाह घरदैलो अभियानमा (भिडियो)

काठमाडौं महानगरका मेयर बालेन शाह अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । महानगर प्रमुख शाह काठमाडौंको फोहोर  व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित  घरदैलो अभियानमा जुटेका हुन् ।काठमाडौं महानगरपालिकाले  अहिले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । महानगरको सो कार्यक्रम साउन १ गतेदेखि लागू हुँदैछ ।  भिडियो :

सम्बन्धित सामग्री

कांग्रेस र माओवादीका नेताहरुले नै फोहोर व्यवस्थापनमा अवरोध गरे : बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र […]

सत्तारुढ दलकै नेताले फोहोरमा अवरोध गरे : बालेन साह

३० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा […]

फोहोर व्यवस्थापन सबै महानगरको चुनौती, संघीय सरकारले उदासीनता देखाएको गुनासो

१४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि बनाइरहेको महानगरले अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर लैजान्छ । तर, बेलाबेला हुने अवरोधका कारण दैनिक संकलन हुने फोहोर व्यवस्थापनमा समस्या झेल्दै आएका छन् । पोखरामा शुक्रबार र शनिबार भएको महानगरका […]

मेयर बालेन र प्रचण्डबिच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रचण्ड र बालेनबीच काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायत समग्र विकासका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ।

बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् ।बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका […]

बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रह

वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने

काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् । उनले सोमबार भएको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनमा संवेदनशील भएको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साहले यसअघि नै फोहोर व्यवस्थापन नभएसम्म मालाखादा नलगाउने र कुनै विजयी उत्सव […]

वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् । उनले सोमबार भएको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनमा संवेदनशील भएको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साहले यसअघि नै फोहोर व्यवस्थापन नभएसम्म मालाखादा नलगाउने र कुनै विजयी उत्सव नमनाउने घोषणा गरेका थिए […] The post वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने appeared first on राजधानी राष्ट्रिय दैनिक.