काठमाडौँको मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौँ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय […]

सम्बन्धित सामग्री

घाइते नगर प्रहरीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन् ।  थापाथलीको सुकुम्बासी बस्तीका घर टहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टाछुट्टै समयमा नर्भिक पुगेका हुन् । सुरुमा साँझ करिब ७ः ४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरूको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए । सो क्रममा नर्भिक अस्पतालका इमर्जेन्सी इन्चार्ज तथा डेपुटी

निर्वाचन खर्च विवरण नबुझाउनेमा महानगरका मेयर पनि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ । खर्च विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको आयोगले जनाएको छ ।आयोगले सार्वजनिक गरेको खर्च विवरण नबुझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल पनि छन् ।यस्तै […]

बालेनले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर पुगेका छन्। उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन्। उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो। बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो। बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन्। बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन्। उनी निर्वाचन परिणाम आउँंदै गर्दा […]

मेयर बालेन भक्तपुरमा

भक्तपुर- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो । बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी […]

काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो ।बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।

आगलागीपछि भृकुटीमण्डप पुगे, काठमाडौंका मेयर उपमेयर

काठमाडौ ।काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा बुधबार आगलागी भएको छ।काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी केही घण्टापछि नियन्त्रणमा आएको छ।अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली जुटेपछि आगो नियन्त्रणमा आएको हो।आगलागीबारेको जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल समेत घटनास्थल पुगेका थिए ।

हेटौंडामा काठमाडौं महानगरको आलोचना हुँदा किन कार्यक्रम छाडेर हिँडे बालेन शाह ?

काठमाडौंँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडेका छन् । उनीसँगै उपमेयर सुनिता डंगोल पनि बीचमै कार्यक्रम छाडेर काठमाडौं फर्किएकी छिन् । उक्त कार्यक्रममा सहभागीहरूबाट काठमाडौं महानगरपालिकाको आलोचना भएपछि उनीहरु काठमाडौं फर्किएका हुन् । कार्यक्रम मंगलबारसम्म चल्ने तय भएपनि उनीहरु सोमबार नै काठमाडौं फर्किसकेका छन् ।कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री श

साताको कार्टुन : मन्त्रीज्यू फोहोर कहिले उठाउने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल काठमाडौंको फोहोर व्यवस्थापनका दौडिरहेका छन्। तर सहरी विकासमन्त्री रामकुमारी झाँकीले समस्या समाधान गर्न अझै केही दिन लाग्ने बताउँदै आएकी छन् । अर्थात समस्या समाधान गर्न ढिलाइ भइरहेको छ । फोहोरको समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको समेत टिकाटिप्पणी हुन थालेको छ । काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या विकराल बन्ने दिशातिर जाँँदा यो समस्या समाधानमा किन ढिलाई ?