काठमाण्डौमा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि

काठमाण्डौ– काठमाण्डौमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहनु भएको छ ।  मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी सृजना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गर्नु भएको छ ।  मतगणना जारी रहे पनि सभागृह बाहिर मतगणनाको परिणाम सुन्न आतुर नागरिक भने मतगणना ढिलाइ भएकोमा रुष्ट देखिन्छन् ।   

सम्बन्धित सामग्री

बालेन शाह सुन्ने मुडमा थिएनन् : केशव स्थापित

नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कहीं नपुग्ने सुझाव दिएका छन् ।केही दिनअघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुड

काठमाण्डाैमा बालेन शाह केशव स्थापित भन्दा १० हजार ५ सय ८८ मतले अगाडि

काठमाण्डौ- काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै जानु भएको छ । महानगरको पछिल्लो मत परिणामअनुसार ५८ हजार ७६ मत गन्दा बालेन शाहले २२ हजार १ सय ८९ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार ६ सय १ मत प्राप्त गर्नु भएको छ । स्थापित शाह भन्दा १० हजार ५ सय ८८ मतले पछाडि हुनुहुन्छ । नेपाली कांग्रेसकी सृजना सिँहले १० हजार ९ सय ६३ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ

मतान्तर बढाउँदै बालेन शाह, केशव स्थापित ५ हजारभन्दा धेरै मतले पछाडि

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाले मतान्तर बढाउँदै जानु भएको छ । बिहान पौने ११ बजेसम्मको मत परिणामअनुसार शाहले ५ हजार १० मतले एमालेका उम्मेदवार केशव स्थापितलाई पछाडि पार्नु भएको छ । ताजा मत परिणाम अनुसार महानगरको २६ हजार ६ सय ७८ मत गनिसक्दा शाहले १० हजार ७ सय ९७ मत प्राप्त गर्नु भएको छ । एमालेका  मेयर उम्मेदवार केशव स्थापितले अहिलेसम्म ५ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सि‌ंहले ५ हजार ७४ मत प्राप्त गर्नु भएको छ  ।

काठमाडौं महानगरपालिका अपडेट : केशव स्थापित दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार ४२० मत पाएका छन् । वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४४३६ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ  रहेकी छन् । &nbs

बालेन शाह केशव स्थापित भन्दा १ सय १६ मतले अघि

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ ।  अहिलेसम्म २२ सय ८३ मतगणनामा बालेन शाहले ७ सय ३६ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका केशव स्थापितले ६ सय २० मत ल्याएर पच्छ्याइरहनुभएको छ । यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय ३६ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरतर्फ एमालेबाट उम्मेदवार बन्नुभएकी सुनिता डंगोलले अग्रता कायमै राख्नुभएको छ ।

काठमाण्डाैमा अग्रता बढाउँदै बालेन शाह, केशव स्थापित ४७ मतले पछि

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेकाे छ । अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ ।  बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहनुभएकाे छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइ रहनुभएकाे छ । स्थापितले ३ सय ६६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै राप्रपाबाट मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ र विवेकश...

काठमाण्डाैमा २ सय ८७ मतसहित बालेन शाह अगाडि, केशव स्थापित पछ्याउँदै

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत काठमाण्डाै महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ ।  ताजा अवस्थामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहले २ सय ८७ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १ सय ९२ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ सय ५७ मत प्राप्त गर्नुभएकाे छ ।

बालेन शाह भन्छन् : केशव स्थापित मेरो ब्राण्ड एम्बेसडर

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताएका छन् । बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उनको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ […]

बालेन शाह : वैशाख ३० गते काठमाडौँमा मधेसको परीक्षा

र्‍यापर तथा इन्जिनियरका रुपमा चिनिएका बालेन शाहले राजनीतिक क्षेत्रमा पाइला टेक्दै काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धीमध्येका एक केशव स्थापितले उनीमाथि ‘अन्तर्राष्ट्रिय ठग’ को आरोप लगाएका छन् । केशव स्थापित आफैमा पनि आरोपमुक्त भने छैनन् । उनीमाथि ‘मी टु’ को आरोप छ । मेयरकै उम्मेदवार काँग्रेसकी सिर्जना सिंहमाथि पनि ‘परिवारवाद’ को आरोप छ ।यिनै आरोपका बीच वैशाख ३० गते हुने निर्वाचनमा काठमाडौंवासीले जनप्रतिनिधि चयन गर्नेछन् ।

बालेन शाह त अन्तर्राष्ट्रिय ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त…