मेयर बालेन शाह र अल्फा केयरका सञ्चालकबीच चर्काचर्की (भिडियाे)

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र अल्फा फार्मेसीका सञ्चालकबीच चर्काचर्की भएकाे छ। अवैध संरचना हटाउँदै हिँडेका मेयर शाह काठमाडाैँकाे नयाँ बानेश्वस्थित अल्फाबिटा भवनमा सञ्चालनमा आएकाे अल्फा केयर फार्मेसीकाे जग्गा नक्साकाे विषयकाे कुराकानीकाे क्रममा उनीहरूबीच चर्काचर्कीकाे अवस्था सिर्जना भएकाे हाे। अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ। पार्किङ भने सडक […]

सम्बन्धित सामग्री

२०७९ को चुनावबाट उदाएका नेतामध्ये बालेन सबैभन्दा भरपर्दो (भिडियाे)

सर्वेक्षणबाट काठमाडौं महानगरका मेयर बालेन शाह सबैभन्दा भरपर्दो नेता देखिएका छन् । उनले सर्वेक्षणका सहभागीमध्ये ४४ दशमलव २ प्रतिशतको मत जितेका छन् ।

बालेनको यो सन्देश कसलाई ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हिजोआज गिती कवितामार्फत् आफ्ना भावहरू पोख्न थालेका छन्।...

पीएल सिंहलाई भेट्न अस्पताल पुगे बालेन शाह

काठमाडौँ – पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अस्पताल पुगेका छन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत सिंहलाई भेट्न मेयर शाह मंगलबार अस्पताल पुगेका हुन्। सिंह झण्डै डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा छन्। अस्पताल पुगेर मेयर शाहले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। त्यसक्रममा मेयर शाहले शीघ्र स्वास्थ्यलाभको कामना […]

मेयर बालेन शाह लण्डन जाँदै

काठमाडाैं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यही फागुन ३० गते लण्डन जाने भएका छन्। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ।  […]

निर्वाचन आयोगकाे निर्णयविरूद्ध रिट लिएर सर्वोच्च पुगे ‍मेयर बालेन शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह निर्वाचन आयोगविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। मेयर शाहले आयोगले आफूमाथि ताेकेकाे जरिवानाकाे नियमविरूद्ध रिट लिएर आज (मंगलबार) सर्वोच्च पुगेका हुन्। निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो। आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। […]

आफ्नै घरमा देउसी खेल्न आएका बालेनसँग हरिवंशको दोहोरी

चलचित्र 'महापुरुष'को टिम बुढानीलकन्ठस्थित हरिवंश आचार्यको घरमा देउसी भैलो खेल्न पुगेको थियो । उक्त टोलीमा थिए- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ।

काठमाडौंको फोहोर व्यवस्थापन : महानगर प्रमुख बालेन शाह घरदैलो अभियानमा (भिडियो)

काठमाडौं महानगरका मेयर बालेन शाह अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । महानगर प्रमुख शाह काठमाडौंको फोहोर  व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित  घरदैलो अभियानमा जुटेका हुन् ।काठमाडौं महानगरपालिकाले  अहिले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । महानगरको सो कार्यक्रम साउन १ गतेदेखि लागू हुँदैछ ।  भिडियो :

साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह

काठमाडौं, २१ जेठ। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् । ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक […]

राजेन्द्र महतोले भने- बालेन शाह परिर्वतनका संकेत

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह परिर्वनतको संकेत भएको बताएका छन्। शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने क्रममा महतोले बालेन शाह समाज र राजनीति परिर्वतनको संकेत भएका बताएका छन्। मुलुकमा विकास र लोकतन्त्र कमजोर हुनुमा सबै राजनीतिक दल भागीदार भएको र दलहरु नसुध्रिए परिवर्तनको […]