बोर्डले तयार पार्यो पोखराको पर्यटकीय ब्राण्ड

काठमाडौं। नेपाल पर्यटन बोर्डले पोखराको पर्यटकीय ब्राण्ड तयार पारेको छ। बोर्डले पर्यटकीय गतिविधि बढाउने लक्ष्यसहित पोखराको‘पोखरा, पियोर एज प्याराडाइज’नामक ब्राण्ड तयार पारेको हो। यसअघिको प्याराडाइज पोखरालाई परिमार्जन गर्दै नयाँ ब्राण्ड तयार पारेको बोर्डले बताएको छ। बोर्ड नेपालका पर्यटकीय सम्भावना बोकका विभिन्न स्थानको ब्राण्ड तयार पार्दै आएको छ। यहीक्रममा पोखराको पुरानो ब्राण्ड परिमार्जन गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए।

सम्बन्धित सामग्री

सोलुको पाँचपोखरीमा फस्टाउँदै आन्तरिक पर्यटन

पर्यटकीय क्षेत्रका रूपमा सोलुखुम्बुको पाँचपोखरी चिनिएको धेरै भएको छैन । नेपाल पर्यटन बोर्डले एक सय नयाँ गन्तव्यको सूचीमा यसलाई नवौँ स्थानमा राखेको छ । यहाँ छोटो अवधिमै पर्यटकको संख्या बढ्दो छ । सोलुखुम्बुको...

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिने बताएका छन् । नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’का विजयीलाई पुरस्कृत गर्दै मन्त्री श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटन गतिविधि सञ्चालनका लागि सरोकारवालासँग समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । उनले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका […]

पर्यटकीय स्थल दोमुखामा आगलागी, आमा छोरी घाइते

झापा :  पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका– १० स्थित दोमुखामा गएराति आगलागी भएको छ। आगलागीमा परी आमा छोरी जना घाइते भएका छिन्। शिवसताक्षी– १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटीमा उपचार भइरहेको छ।प्रहरीकाअनुसार बिहीबार राति ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भव

पर्यटकीय गतिविधिलाई चलायमान राख्न व्यवसायीको माग

२५ पुस, काठमाडौं । जनस्वास्थ्यमको मापदण्डपालना गरी पर्यटन गतिविधिलाई चलायनमान राख्न सरकारसँग पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिसँग छलफल गरेको छ । कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्डपालना गर्दै पर्यटनलाई चलायमान बनाउन सुझाव दिए । […]

ताप्लेजुङका १०१ पर्यटकीय गन्तव्य समेटिएको फोटो पुस्तक सार्वजनिक

काठमाडौं। पर्यटन बोर्डले ताप्लेजुङको१०१ पर्यटकीय गन्तव्यको फोटो समावेश गरिएको पुस्तक सार्वजनिक गरेको छ। बोर्डले ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्र्धन गर्नलाई फोटो पुस्तक सार्वजनिक गरेको हो। पूर्व पर्यटनमन्त्री योगेश भट्टराई र बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पुस्तक सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताए। उनले भने,“१०१वटा पर्यटकीय गन्तव्यको फोटो सार्वजनिक भएपछि पर्यटन व्यवसायमा सहयोग पुग्छ।”

पोखराको पर्यटकीय ब्राण्डको नाम ‘पोखरा पियोर एज पाराडाइज’

३० असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आकर्षक गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तोकेको छ । विगतमा प्याराडाइज पोखराको नामबाट चिनिएको पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनि तोकेको छ । नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए […]

बजेटको तयारीमा पर्यटन बोर्ड

काठमाडौं। पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी थालेको छ। बोर्डले तीन वटै तहसँगको समन्वयमा बजेट ल्याउने गरी तयारी अगाडि बढाएको हो। कोभिड–१९ महामारीको समयमा पर्यटन गतिविधिलाई अगाडि बढाउन भन्दै बोर्डले छलफल तीव्र पारेको हो। यतिबेला देशमा कोभिडको दोस्रो लहर फैलिँदा पर्यटकीय गतिविधि पूर्णरुपमा ठप्प छन्।

पर्यटकीय स्थल चिनाउन थालियो गन्तव्यको ‘ब्रान्डिङ’, लुम्बिनीबाट शुरुआत

२८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यको पहिचानका लागि ‘ब्रान्डिङ’ शुरु गरेको छ । बोर्डले यसको शुरुआत गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको जनाएको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम शुरु गरेको बोर्डको भनाई छ । क्रमशः अन्य गन्तव्यलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको बताइएको छ […]

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । […]

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव

नेपाल  घुम्न  आउने पर्यटकका   लागि   चौबिसै   घण्टा   पर्यटकीय बजार खोल्नुपर्ने  नेपाल  पर्यटन  बोर्डले  प्रस्ताव अघिसारेको  छध्र  सीमित  अवधिका  लागि  मात्र बजार  खुला  गर्दा  त्यसले  पर्यटकीय  गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।'राति  आठ  बजे  नै  होटलभित्र  प्रवेश गर्नुपरेपछि  पर्यटकले