पोखराको पर्यटकीय ब्राण्डको नाम ‘पोखरा पियोर एज पाराडाइज’

३० असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आकर्षक गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तोकेको छ । विगतमा प्याराडाइज पोखराको नामबाट चिनिएको पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनि तोकेको छ । नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए […]