बजेटसम्बन्धी तीन विधेयक प्रस्तुत

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गरेका छन् ।  बैठममा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर...

सम्बन्धित सामग्री

एमाले सांसद भन्छन्ः शिक्षकसँगको सम्झौता समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलत

काठमाडौँ – नेकपा एमालेका सांसदहरुले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिई विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले सरकारले विद्यालय शिक्षा विधेयकको विषयमा गरेको सम्झौता नचिन्ने बताएका हुन्। उनीहरुले सरकारले शिक्षकहरुसँग विभिन्न सम्झौता गर्ने र विधेयकमा समावेश नगरी संसदमा विधेयक पेश गरेर सरकारले संसदलाई हेप्न […]

प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन्।...

कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराए । आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, […]

बजेटसम्बन्धी विभिन्न तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गरेका छन् ।बैठकमा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।

बजेटसम्बन्धी विभिन्न तीन विधेयक प्रस्तुत

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गरेका छन्।  बैठकमा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्।

गण्डकी प्रदेशसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ– गण्डकी प्रदेशसभाको आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरिएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदनसहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा […]

प्रतिनिधि सभामा आज दुई विधेयक प्रस्तुत हुने

काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा दुई विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका ‘रेल्वे विधेयक २०७६’ र ‘प्रत्यायन(एक्रिडिटेशन)विधेयक २०७६’ प्रस्तुत हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।