प्रतिनिधि सभामा आज दुई विधेयक प्रस्तुत हुने

काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा दुई विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका ‘रेल्वे विधेयक २०७६’ र ‘प्रत्यायन(एक्रिडिटेशन)विधेयक २०७६’ प्रस्तुत हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत

१४ असार, काठमाडौं । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् । यो …

गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची हट्यो

३ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची हटेको छ । गत शुक्रबार प्रतिनिधि सभाको कार्यसूचीमा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । कांग्रेसको […]

एमाले सांसद भन्छन्ः शिक्षकसँगको सम्झौता समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलत

काठमाडौँ – नेकपा एमालेका सांसदहरुले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिई विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले सरकारले विद्यालय शिक्षा विधेयकको विषयमा गरेको सम्झौता नचिन्ने बताएका हुन्। उनीहरुले सरकारले शिक्षकहरुसँग विभिन्न सम्झौता गर्ने र विधेयकमा समावेश नगरी संसदमा विधेयक पेश गरेर सरकारले संसदलाई हेप्न […]

सत्य निरूपणसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा पेश गरेको छ । कानून मन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले आईतबार बसेको प्रतिनिधि सभामा संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन यी संशोधन विधेयक पेश गरेको छ […]

प्रतिनिधि सभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत

काठमाडौं ।  प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्नुभएको हो । उहाँले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो । […]

प्रतिनिधिसभाको बैठक भदौ १३ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा  मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ। मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्। उनले सो विधेयक प्रस्तुत गरेसँगै प्रतिनिधि सभाको बैठक भदौ १३ गते सोमवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ। प्रमुख प

सत्य निरूपण विधेयक संसदमा टेबुल

काठमाडौं । प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले ‘विधेयक’ प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि […]

विनियोजन विधेयक बहुमतले स्वीकृत, अर्को बैठक असोज ४ गते

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा बोल्दै सो परियोजना

प्रतिनिधि सभामा विघटनअघिका ३२ विधेयक पेस हुँदै

काठमाडौँ । विघटित प्रतिनिधि सभाको पुनःस्थापना भएपछि प्रतिनिधि सभाको सातौँ अधिवेशनमा विघटनअघि प्रक्रियामा ३२ विधेयक प्रस्तुत हुने भएका छन् । तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेस हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । २०७४ सालको निर्वाचनपछि अहिले हुन लागेको सङ्घीय संसदको यो सातौँ अधिवेशन हो । यसअघि सङ्घीय संसदको पहिलो अधिवेशन २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो । संसद्को दोस्रो अधिवेशन २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो । त्यस्तै संसदको पाँचौँ अधिवेशन २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो ।