काठमाडौँ– गण्डकी प्रदेशसभाको आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरिएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदनसहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा […]