संसदमा प्रधानमन्त्री स्वयंले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्नुपर्ने एमालेका सांसदको माग

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री स्वयंले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्नुपर्ने माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरूले आपत्ति जनाएका थिए । उनीहरुले मन्त्री नभई प्रधानमन्त्री स्वयंले विधेयक प्रस्तुत गर्नुपर्ने भन्दै सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् । एमाले […]