विराटनगर । किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्षलाई जोगाउन पीडित किशोरीकी आमा नै अदालत पुगेकी छन् । होटलमा लगेर १७ वर्षीया छोरीमाथि गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी आमाले नै उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । प्रहरीका अनुसार रिट दायर गर्ने महिला किशोरीकी झड्केली...
The post बलात्कार आरोपी गाउँपालिका अध्यक्षलाई जोगाउन पीडितकै आमा अदालतमा appeared first on Purbeli News.