बलात्कार आरोपी सिद्धबाबा र दुई मन्त्री एउटै मञ्चमा

३ साउन, विराटनगर । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी र संघीय सरकारका दुई मन्त्री एउटै मञ्चमा देखिएका छन् । सिद्धबाबाविरुद्ध एक अनुयायीमाथि २०७६ कात्तिक ४ गते बलात्कार गरेको आरोप छ र उनीविरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीका विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रम, रोजगार […]

सम्बन्धित सामग्री

'बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीले भेटेपछि नेपाली महिलाले के सोच्ने?'

'सिद्धबाबा भनेर चिन्ने गरिएको छ। ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्ता समेत सो महायज्ञमा गएर आफ्नो उपस्थिति जनाउँदाखेरी यो मुलुकका नेपाली महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले?'...

बलात्कार आरोपी सिद्धबाबाको महायज्ञमा सरकारका मन्त्रीहरु पुगेको भन्दै आपत्ति

नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा.तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेको प्रति आपत्ति जनाएकी हुन् । उनले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको

बलात्कार आरोपीको महायज्ञमा मन्त्री र महान्यायाधिवक्ता गएकोमा एमालेको आपत्ति

काठमाडौँ। बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा)को महायज्ञमा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। शुक्रबार संसदको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीको सिद्धबाबाले पशुपतिमा लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्।

'सिद्धबाबा'काे महायज्ञमा सरकारका मन्त्री सहभागी भएकाे भन्दै एमालेकाे आपत्ति

नेकपा एमालेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरिले पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरेको र उक्त कार्यक्रममा सरकारका मन्त्री तथा महान्याधीवक्ता समेत सहभागी भएको विषयमा गम्भीर आपत्ति जनाएको छ ।