बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त गर्न माग

नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।...

सम्बन्धित सामग्री

निहारिकाकाे बच्चा र आराेपी शिवराजकाे 'डीएनए' मिल्याे !

काठमाण्डाै – महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै उनीसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय सङ्घर्ष गर्नुभएको थियो । राजपुतको बच्चा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार कात्तिक २५ गतेका लागि पेसी तोकिएको छ । गएको भदौ २४ गते दुवैको डीएनए परीक्षण ...

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न सरकारी वकिलको माग

१४ कात्तिक, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ । क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो । साथै, लामिछानेको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०५४५७ …. को […]

बलात्कार आरोपी वडाअध्यक्षलाई पक्राउ गर्न माग गर्दै निजगढमा प्रदर्शन

७ कात्तिक, वीरगञ्ज । बाराको निजगढमा बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेर उनीहरुले केहीबेर सवारी आवागमन समेत ठप्प पारेका थिए । निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी […]

बलात्कार आरोपी वडाध्यक्ष पक्राउको माग गर्दै प्रदर्शन

बारा– निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध गत २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भए पनि अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै सोमबार स्थानीय महिला अधिकारकर्मीले आन्दोलन सुरु गरेका छन् । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा […]

बलात्कार आरोपी वडाध्यक्ष पक्राउको माग गर्दै निजगढमा प्रदर्शन

बारा । निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध गत २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भए पनि अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएको भन्दै सोमबार स्थानीय महिला अधिकारकर्मीले आन्दोलन सुरू गरेका छन् । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी […]

निहारिका प्रकरण : बलात्कार आरोपित श्रेष्ठ पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडी आत्मदाह प्रयास गरेकी निहारिका राजपुतको माग सुनुवाई गर्दै प्रहरीले बलात्कार आरोपी शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख वसन्त रजौरेका अनुसार श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो । श्रेष्ठले बलात्कार गरेका […]

बलात्कार आरोपी पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न माग

काठमाडाैं । सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न प्रहरीले माग गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आठ वर्षअघि आयोजित एउटा सौन्दर्य प्रतियोगिताकी एक सहभागीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकाल्दै १४ वर्षको जेल सजाय माग गरेको हो । […] The post बलात्कार आरोपी पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौं, चैत १९ । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको […]

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएक