बलात्कार आरोपी मन्त्री भन्छन्: पाँच करोडको योजना नदिँदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरियो

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले पाँच करोडको योजना दिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन्।...