काठमाडौं, १८ साउन । नेपाली शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक ६ दशमलव ७२ अंकले घटेर २१८६ दशमलव ७६ विन्दु झरेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६३ अंकले घटेर ४२० दशमलव ५० विन्दुमा थामिएको हो । साताको कारोबारको चौथो दिन आज नेप्सेमा २१८ […]