काठमाडौं, असार २० । साताको सुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले ओरालो लाग्यो । कारोबार पनि ५ अर्ब हाराहारीमै सिमित भयो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ८ अंक बराबरले ओरालो लागेर २८ सय ३४ कायम भएर थामियो । कारोबार सुरु भएको केही समय उकालो लागेर २८ सय ५७ अंक छोएर ओरालो लागेको […]