वैदेशिक राेजगारी : दशैँको बेला परदेश जाने र घरदेश फर्किनेहरु

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख गेटबाट सिधा अगाडि गएर दायाँ मोडिएपछि प्रस्थान कक्ष आउँछ । विदेश जानेहरु यहीँबाट प्रहरीलाई कागजात देखाएर टर्मिनलभित्र पस्छन् ।  यस्तै परदेशबाट फर्किनेहरुको लागि नयाँ आगमन कक्ष छ । जसलाई आईएमएस समूहले सञ्चालनमा ल्याएको हो । विमानबाट ओर्लेको दश मिनेटमै यात्रुहरु ट्याक्सी पार्किङ क्षेत्रमा आइपुग्छन् । अहिले हिन्दू धर्मावलम्बीहरुको महान् चाड विजया दशमी सुरु भएको छ । मौसम खुलेको छ । सयपत्री फूल फक्रिँदै छन् । दशैँको रौनकले विमानस्थललाई पनि छोएको छ । आगमन कक्षब...

सम्बन्धित सामग्री

अर्थतन्त्र सन्तोषजनक नहुँदासम्म वैदेशिक राेजगारी राेक्नु हुन्न : गुप्ता

प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले देशको अर्थतन्त्र बलियो नहुँदासम्म वैदेशिक रोजगारी प्रक्रिया रोक्न नमिल्ने बताएका छन्।

अर्थतन्त्र सन्तोषजनक नहुँदासम्म वैदेशिक राेजगारी राेक्नु हुन्न : गुप्ता

प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले देशको अर्थतन्त्र बलियो नहुँदासम्म वैदेशिक रोजगारी प्रक्रिया रोक्न नमिल्ने बताएका छन्।

वैदेशिक राेजगारी : दशैँको बेला परदेश जाने र घरदेश फर्किनेहरु

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख गेटबाट सिधा अगाडि गएर दायाँ मोडिएपछि प्रस्थान कक्ष आउँछ । विदेश जानेहरु यहीँबाट प्रहरीलाई कागजात देखाएर टर्मिनलभित्र पस्छन् ।  यस्तै परदेशबाट फर्किनेहरुको लागि नयाँ आगमन कक्ष छ । जसलाई आईएमएस समूहले सञ्चालनमा ल्याएको हो । विमानबाट ओर्लेको दश मिनेटमै यात्र...

कोरोनाले गर्दा जापान फर्किन नपाएपछि १२ बिघा जग्गा भाडामा लिएर व्यावसायिक कृषि

दाङ –  काेराेनाले वैदेशिक राेजगारी गुमेपछि दाङका हुमबहादुर अहिले आफ्नै गाउँमा कृषिमा रमाइरहनुभएकाे छ । गएकाे दुई वर्षदेखि दाङको हापुरमा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ, ३३ वर्षीय केसीले ।  त्योभन्दा पहिले उहाँ जापानमा हुनुहुन्थ्यो । जापानमा उहाँले ८ वर्ष बिताउनुभयो ।  बिदामा नेपाल आएकै बेला कोराना महामारी फैलियो । महामारीका कारण उहाँ जापान फर्किन पाउनुभएन । जापानको रोजगारी गुम्यो । तर हुमबहादुरको हौसलामा कुनै असर परेन । उहाँले जापान जान नपाए पनि देशमै केही गर्छु भन्ने अठोट...

वैदेशिक राेजगारी : बाध्यताले न दशैँ-तिहार भन्छ, न त चुनाव नै !

पाँच वर्षपछि पालिका तहको चुनाव आएको छ । पाँचै वर्षपछि वैदेशिक रोजगारीबाट चितवन रत्ननगरका रामजित महतो पनि घर फर्किनुभयो । चुनावकै बेला छुट्टी मिलाएर उहाँ तीन महिना पहिले घर आउनुभएको हो । तर बाध्यता यस्तो आइलाग्यो, चुनाव मुखैमा छाडेर फेरि साउदी फर्किनुपर्ने भयो । साउदी जान त्रिभुवन विमानस्थल पुग्नुभएका उहाँको आफ्नै बाध्यता...

वैदेशिक राेजगारी : बाध्यताले न दशैँ-तिहार भन्छ, न त चुनाव नै !

पाँच वर्षपछि पालिका तहको चुनाव आएको छ । पाँचै वर्षपछि वैदेशिक रोजगारीबाट चितवन रत्ननगरका रामजित महतो पनि घर फर्किनुभयो । चुनावकै बेला छुट्टी मिलाएर उहाँ तीन महिना पहिले घर आउनुभएको हो । तर बाध्यता यस्तो आइलाग्यो, चुनाव मुखैमा छाडेर फेरि साउदी फर्किनुपर्ने भयो । साउदी जान त्रिभुवन विमानस्थल पुग्नुभएका उहाँको आफ्नै बाध्यता छ । ‘भोट हाल्न पाउँछु भनेर नै मैले यही समय पारेर बिदा मिलाएको थिएँ, नत्र त दशैँमा आउने विचार थियो’, सोमबार विमानस्थलमा भेटिनुभएका उहाँले भन्नुभयो, ‘चुनाव चाँडो हुन्छ कि भन्ने...

वैदेशिक राेजगारी : अब यसरी लिनुहाेस् खाेप लगाएकाे विद्युतीय प्रमाण

काठमाण्डौ – अब वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाको खोप लगाएको विद्युतीय प्रमाण अर्थात् क्यूआर कोड लिन सहज हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा म्यानपावरमार्फत् वैदेशिक रोजगारीमा जानेहरुलाई क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो । म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्या...

वैदेशिक राेजगारी : जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने

काठमाण्डौ – भोलि अर्थात् जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने भएको छ ।  जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु  हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएकाे हो । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५०  जनाको स्लट खुला हुनेछ  । जुन ९ देखि भने प्रत्येक दिन दुई सय जनाको स्लट खुल्ला हुनेछ । कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुन्छ ...

वैदेशिक राेजगारी : ठगिएका १८ जनाकाे रकम सामीकाे पहलमा फिर्ता

तनहुँ : सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो । चालु आर्थिक वर्षको असारदेखि अहिलेसम्म १८ जनाले आठ लाख ७० हजार रुपैयाँ फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो । यस अवधिमा व्यास नगरपालिकाका चार लाख रुपैयाँ, म्याग्दे गाउँपालिका भित्रकाका चार लाख ४० हजार र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ फिर्ता गरिएको छ ।  चालु आर्थिक वर्षमा आप्रवास...

वैदेशिक राेजगारी : दश हजार श्रमिकलाई राहत, झण्डै दुई लाखको उद्धार

काठमाण्डाै –  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड– १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई...