काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख गेटबाट सिधा अगाडि गएर दायाँ मोडिएपछि प्रस्थान कक्ष आउँछ । विदेश जानेहरु यहीँबाट प्रहरीलाई कागजात देखाएर टर्मिनलभित्र पस्छन् ।
यस्तै परदेशबाट फर्किनेहरुको लागि नयाँ आगमन कक्ष छ । जसलाई आईएमएस समूहले सञ्चालनमा ल्याएको हो । विमानबाट ओर्लेको दश मिनेटमै यात्र...