निहारिकालाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्छ : कानूनमन्त्री

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानूनमन्त्री कोइरालाले अनशन स्थगित गर्न आग्रह गरे । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन […]

सम्बन्धित सामग्री

अध्यादेश ल्याएर भएपनि संघीयता बलियो बनाउँछौँ: कानूनमन्त्री

नेपाली कांग्रेसका उपसभापति तथा न्याय तथा कानूनमन्त्री धनराज गुरुङले अध्यादेश ल्याएर भएपनि सङ्घीयतालाई बलियो बनाउने बताएका छन्।...

खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण : कानूनमन्त्री भट्ट

बैतडी : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले  खेल र खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण हुने बताएका छन्। बिडिसिए कप क्रिकेट प्रतियोगिताको दशरथचन्द क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलको म्यान अफ द म्याच वितरण समारोहमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उनले भने, ‘खेलमा एक टोलीको जित एकको हार हुन्छ तर त्यसमा अनुशासन महत्त्वपूर्ण हो। सबैले अनुशासनमा बस्न अनिवार्य हुन्छ। अनुशासनका साथै मेहनतले मात्रै सफलता मिल्छ।’यसैबीच उनले प्रदेश सरकारले खेलकुद क्षे

कानूनमन्त्री बन्दीले राजीनामा दिने

काठमाडौं, ३१ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले उनले राजीनामा दिन लागेका हुन् । उनी सांसद थिएनन् । सांसद नभएको व्यक्ति ६ महिनाको लागि मन्त्री […]

कानूनमन्त्री बन्दीसहित १३३ लाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

काठमाडौं, २९ असार । कानूनमन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ सहित १३३ जनालाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । नेपाल कानून व्यवसायी परिषद् ऐन अनुसार उनीहरुलाई उपाधि प्रदान गरिएको सर्वोच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा बन्दीका अलावा भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामप्रसाद आचार्य, टीकाराम भट्टराई, भोजराज श्रेष्ठ, मीराकुमारी ढुंगाना, तुलसीराम […]

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ : कानूनमन्त्री खनाल

मकवानपुर– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि प्रदेशभरिका मन्त्रालय, सरकारी तथा मातहतका कार्यालयमा सूचनामैत्री वातावरण बनाइने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा हेटौँडामा आयोजित सूचनाको हक प्रवर्द्धन कार्यक्रममा मन्त्री खनालले सङ्घीयताको मर्मअनुसार बागमती प्रदेशमा पनि प्रदेश सूचना पुनरावेदन समिति गठन गरिएको जानकारी […]

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ : कानूनमन्त्री खनाल

काठमाडौँ,२० असार । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि प्रदेशभरका मन्त्रालय, सरकारी तथा मातहतका कार्यालयमा सूचनामैत्री वातावरण बनाइने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा हेटौँडामा आयोजित सूचनाको हक प्रवद्र्धन कार्यक्रममा मन्त्री खनालले सङ्घीयताको मर्मअनुसार बागमती प्रदेशमा पनि प्रदेश सूचना पुनरावेदन समिति गठन […]

एमसीसी संसदमा भोलि पेस हुन्छ : कानूनमन्त्री बडु

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताए । मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न […]

सभामुख-कानूनमन्त्री भेट, बोलाइयो कार्यव्यवस्थाको बैठक

६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएको छैन । तर एमसीसीबारे छलफल भएको हुनसक्ने कानूनमन्त्री निकट स्रोतले बतायो । सभामुख सापकोटाको सचिवालयका एक सदस्यले भने उक्त भेट नियमित […]

एमाले अध्यक्ष ओली र कानूनमन्त्री कार्कीबीच भेटवार्ता

१ असोज, काठमाडौं । संसदको गत्यावरोध अन्त्यको प्रयासमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेका छन् । बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने बताएका थिए । ओलीसँग आफ्नो लामो छलफल भएको भन्दै उनले भने, ‘संसद सुचारु गरौं । बजेट पास गरौं […]

कांग्रेसबाट खाण गृहमन्त्री र कार्की कानूनमन्त्री बन्दै

काठमाडौं। नेपाली कांग्रेसले बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक खाण गृहमन्त्री र केन्द्रीय सदस्य कार्की कानूनमन्त्री बन्न लागेका पार्टी स्रोतले जनाएको छ। यस्तै देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बन्दैछन्। प्रधानमन्त्री देउवासहित चारै मन्त्रीले केहीबेरमा राष्ट्रपतिबाट सपथ लिने जनाइएको छ।