कानूनमन्त्री बन्दीसहित १३३ लाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

काठमाडौं, २९ असार । कानूनमन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ सहित १३३ जनालाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । नेपाल कानून व्यवसायी परिषद् ऐन अनुसार उनीहरुलाई उपाधि प्रदान गरिएको सर्वोच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा बन्दीका अलावा भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामप्रसाद आचार्य, टीकाराम भट्टराई, भोजराज श्रेष्ठ, मीराकुमारी ढुंगाना, तुलसीराम […]

सम्बन्धित सामग्री

१३३ जना वरिष्ठ अधिवक्तालाई प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । सर्वोच्च अदालतले १३३ जना वरिष्ठ अधिवक्तालाई वरिष्ठ अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दे सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कायममुकायम प्रधान न्यायाधीश दिपककुमार कार्कीले अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । असार २९ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले १ सय ३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो […]

कानुनमन्त्री बन्दी बने वरिष्ठ अधिवक्ता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दीलाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठकले मन्त्री बन्दीसहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।