सभामुख-कानूनमन्त्री भेट, बोलाइयो कार्यव्यवस्थाको बैठक

६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएको छैन । तर एमसीसीबारे छलफल भएको हुनसक्ने कानूनमन्त्री निकट स्रोतले बतायो । सभामुख सापकोटाको सचिवालयका एक सदस्यले भने उक्त भेट नियमित […]

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक बोलाइयो

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साँझ साढे ६ बजेका लागि बोलाइएको हो । स्थानीय तह निर्वाचनको घोषणापत्रलगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र […]

बाग्मती प्रदेशसभाको बैठक चैत्र ८ गते बोलाइयो

काठमाडौं, ३० फागुन । बाग्मती प्रदेशसभाको बैठक आगामी चैत्र ८ गते बस्ने भएको छ । प्रदेशसभाको आजको विशेष बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा आज नेपाली कांग्रेसका नुच्छेनारायण श्रेष्ठ, भिमसेन खत्री, एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, नेमकिपाका सुरेन्द्रराज गोर्साइ र राप्रपाकी रिना गुरुङले […]

बागमती प्रदेशसभाको बैठक बोलाइयो

सचिवालयले जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ । फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो ।

पुस २५ गते बोलाइयो राष्ट्रियसभा बैठक

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुस २५ गतेका लागि राष्ट्रियसभाको बैठक बोलाएका छन्। संघीय संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले पुस २५ गते आइतवारका लागि बैठक बोलाएको जानकारी दिएको हो। यसअघि पुस ५ गते राष्ट्रियसभाको बैठक बसेको थियो। एमालेको अवरोधपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। आफूले…

मन्त्रिपरिषद् बैठक बोलाइयो

मन्त्रिपरिषद् बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिइन् । बैठक नियमित भनिएपनि केही महत्वपूर्ण निर्णय समेत हुनसक्ने बताइएको छ।

कांग्रेस संसदीय दलको बैठक बोलाइयो

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार २ बजेका लागि संसद भवनमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २३ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ । संसदको बैठक बस्नु अघिल्लो दिन कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको हो । सरकारले एमसीसी कम्प्याक्ट […]

मन्त्रिपरिषद् बैठक बोलाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहानका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले बजेट अध्यादेश सिफारिसका लागि बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।  आजै ४ बजे सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि बजेट ल्याउँदैछ । सोही बजेटका लागि राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्नका लागि बैठक राखिएको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभा विघटन रहेकाले सरकारले अध्यादेशमार्फत १६ खर्ब बराबरको बजेट ल्याउन लागेको हो।

मध्यरात बोलाइयो मन्त्रिपरिषदको आकस्मिक बैठक

७ जेठ, काठमाडौं । राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दाबी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । मन्त्रिपरिषद् बैठक रातको १२ बजेसम्म बसेको छैन । तर बैठक बोलाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री […]

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। वर्तमान राजनीतिक घटनाक्रम र सरकारको पोजिसनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो। अहिले साँझ ७ बजेको लागि बैठक बोलाएको बताइएको छ।

प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बोलाइयो

विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गतेका लागि बोलाइएको छ । बैठक माघ ७ गते सुरु भएर अनिश्चित कालका लागि स्थागित गरिएको थियो । अर्को बैठक माघ २५ गते दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले सूचना जारी गरेरै जानकारी दिएको छ । सूचना बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यका लागि जारी गरिएका हो... The post प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बोलाइयो appeared first on Purbeli News.