न्याय परिषदको सचिवालयमा तोडफोड

२६ साउन, काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ । गोरखा घर भएका नुरप्रसाद अधिकारीले सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन् । जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारी आफूलाई म्याद जारी गर्ने […]

सम्बन्धित सामग्री

१६ वर्षसम्म पनि पीडितले न्याय नपाएको गौर हत्याकाण्ड के हो ?

माओवादीले मञ्च तोडफोड गर्न थालेको केही समयमा नै मञ्चको विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको बताइन्छ ।

ब्राजिलका पूर्व न्यायमन्त्री पक्राउ

काठमाडौं : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन्। संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन्।हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता राजधानीमा रहेका ती भवनमा तोडफोड गरेका थिए। घटनापछि २ हजारभन्दा बढी दंगाकारीलाई नियन्त्रणमा लिइएको थियो। जैर बोल्सोनारोका अन्तिम न्याय मन्त्री एन्डरसन टोरेस अमेरिकाबाट ब्रासिलिया आइपुग्दा पक्राउ परेका थिए।यसअघि बोल्सोनारो पनि अ

क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस

गत वर्ष अमेरिकी सदनमा भएको दंगामा अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउन सिफारिस गरिएको छ। राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प समर्थकले क्यापिटल हिलमा प्रवेश गरि तोडफोड गरेका थिए। डेम्रोक्रेटिक पार्टीको अगुवाईमा गठन भएको कमिटीले ट्रम्पविरुद्ध अपराधिक मुद्दा चलाउन अमेरिकि न्याय विभागलाई आग्रह गरेको हो। सो कमिटीले ट्रम्पका पूर्व सहयोगी होप…

कसले गर्‍यो न्याय परिषदको सचिवालयमा तोडफोड ?

काठमाडौँ । काठमाडौँको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ । गोरखा घर भएका नुरप्रसाद अधिकारीले सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन् । जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारी आफूलाई म्याद जारी गर्ने न्यायाधीशलाई कारबाहीको […]

न्यायाधीशविरुद्ध उजुरी दिन पुगेका अधिकारीले गरे न्यायपरिषदमा तोडफोड

काठमाडौँ – सिंहदरबारभित्र रहेको न्यायपरिषद सचिवालयमा तोडफोड भएको छ। न्यायाधीशविरुद्ध उजुरी दिन पुगेका द्वन्द्व पीडित नुरप्रसाद अधिकारीले कार्यालयमा तोडफोड गरेका हुन्। उनको तोडफोडका कारण कार्यालयको कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। कार्कीका अनुसार जिल्ला अदालत ललितपुर अधिकारीका नाउमा म्याद जारी गरेपछि उनी आदेश गर्ने न्यायाधीशका विरुद्ध उजुरी गर्न […]

न्याय परिषद्को कार्यालयमा तोडफोड, नुरप्रसाद अधिकारी पक्राउ

काठमाडौं । न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । सर्वोच्च अदालत परिसरमा रहेको परिषद्मा गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले तोडफोड गरेका छन् ।  परिषद्का प्रवक्ता मानबहादुर कार्कीकाअनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् । साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामासमेत फोडेर उनी भित्र पसेका थिए ।  अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।

काँग्रेसको आशालाग्दो भविष्य

असामान्य परिस्थिति वा परिस्थितिजन्य बाध्यताले जन्मिएको हो– वर्तमान सरकार । आमनेपाली जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएको थियो नेपाली काँग्रेसलाई । गणितीय हिसाबले सरकारको नेतृत्व गर्न असम्भव भएको तीतो यथार्थ हो । आमजनताले प्रतिपक्षमा बस्न दिएको आदेशबमोजिम तोडफोड वा कुनै दिन संसद् अवरोध नगरी रचनात्मक ढङ्गले संसद्मा प्रस्तुत हुँदै आएको प्रतिपक्ष । यसो हुँदाहुँदै पनि संसद्मा उपस्थित पार्टी र बहुमत सांसदको आग्रहमा संवैधानिक सर्वोच्चताको रक्षार्थ मिलिजुली सरकारको नेतृत्व गर्न बाध्य भयो काँग्रेस । केपी ओलीको निरङ्कुश हिटलरी शैलीलाई राष्ट्रपतिले लालमोहर लगाएपश्चात् बहुमत सांसद संवैधानिक सर्वोच्चता कायम गर्न भन्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । सर्वोच्चले न्याय र संविधानको पक्षमा दिएको फैसलाकै परिणाम थियो– शेरबहादुर देउवा नेतृत्वको सरकार ।