ब्राजिलका पूर्व न्यायमन्त्री पक्राउ

काठमाडौं : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन्। संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन्।हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता राजधानीमा रहेका ती भवनमा तोडफोड गरेका थिए। घटनापछि २ हजारभन्दा बढी दंगाकारीलाई नियन्त्रणमा लिइएको थियो। जैर बोल्सोनारोका अन्तिम न्याय मन्त्री एन्डरसन टोरेस अमेरिकाबाट ब्रासिलिया आइपुग्दा पक्राउ परेका थिए।यसअघि बोल्सोनारो पनि अ

सम्बन्धित सामग्री

हिंसामा संलग्न भएको आरोपमा ब्राजिलका पूर्वमन्त्री पक्राउ

ब्राजिल । ब्राजिलका पूर्व न्यायमन्त्री एन्डरसन टोरेसलाई शनिबार पक्राउ गरिएको जापानी राष्ट्रिय टेलिभिजन एनएचके वल्र्डले जनाएको छ । टोरेसलाई अमेरिकाबाट फर्के लगत्तै उनको निवासबाट पक्राउ गरिएको हो । टोरेसले आफुलाई जानकारी हुँदाहुँदै पनि जानीजानी राजधानीमा