हुन्डाईको मिडिया टेस्ट ड्राइभ

सो कार्यक्रममा अल न्यू आई२० का इजी र स्पोर्टी विशेषतामाथि ध्यान आकर्षण गराइएको कम्पनीले जनाएको छ। एक हप्ता अगाडि मात्र नेपालमा लन्च भएको अल न्यू आई२० लाई बजारमा जबर्जस्त प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीको दाबी छ।...

सम्बन्धित सामग्री

बीवाईडी एट्टो ३ को मिडिया टेस्ट ड्राइभ सम्पन्न

बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कले हालै लन्च गरेको ‘बीवा

पन्च ईभीबाट बजार हिस्सा बढाउने दाउमा सिप्रदी, मूल्यले प्रतिस्पर्धा रोचक हुने

काठमाडौं । टाटा मोटर्सको पछिल्लो ईभी पन्च नाडा अटो शोबाट बिक्री सुरू हुँदैछ । सिप्रदी ट्रेडिङले बिहीबार पन्च ईभीको मिडिया टेस्ट ड्राइभ र ईभी डेडिकेटेड सर्भिस सेन्टर कपनको उद्घाटन एकसाथ गरेको हो । कम्पनीले बनाएको सर्भिस सेन्टरमा १२ वटा सर्भिस वे रहेको छ । सर्भिस सेन्टरमा प्राविधिकहरूलाई इलेक्ट्रीक भेहिकल सर्भिसका लागि तालिम दिएर दक्ष बनाएको […]

वुलिङ इभीको टेष्ट ड्राइभ: सिटी लक्षित कार पारिवारिक र फिचरमा आकर्षक - BIZMANDU

काठमाडौं। इभी नेपाल मोटर्सले नेपाली बजारमा ल्याएको वुलिङ एयर इभी कारको आइतबार मिडिया टेष्ट ड्राइभ गरेको छ। सहरी क्षेत्रका सवारी प्रयोगकर्ता लक्षित डिजाइनको कारको आधिकारिक बिक्रेता बज्र ग्रुपको इभी नेपाल मोटर्सले काठमाडौंको हायत होटलमा टेस्ट ड्राइभ आयोजना गरेको हो। उक्त मिडिया टेष्ट ड्राइभमा सञ्चारकर्मीहरुको उपस्थिति थियो। सञ्चारकर्मीले उक्त कारको टेष्ट ड्राइभ हायत परिसरमै गरेका हुन्। […]

टाटाको सस्तो ईभीको उत्कृष्ट रेन्ज, दुई महिनापछि नेपाल आउने

काठमाडौं । टाटाले आफ्नो पछिल्लो इलेक्ट्रीक कार टियागो ईभीको मिडिया टेस्ट ड्राइभ गराएको छ । भारतमा रहेका चल्तीका अटो मिडियाले टेस्ट ड्राइभपछि टियागोले सिंगल चार्जमा २०० किमि रेन्ज दिने रिपोर्टहरु प्रकाशन गरेका टन् । टाटा टियागो ईभीको लङ रेन्ज मोडलको सडकमा गुडाउँदा देखिएको रेन्जले धेरैलाई उत्साहित बनाएको छ । एआरएआईले प्रमाणित गरे अनुसार टियागोले ३१५ […]

चेरी 'टिग्गो ८ प्रो'को मिडिया टेस्ट ड्राइभ सम्पन्न

काठमाडौं । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स शुक्रबार आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रोको मिडीया टेस्ट ड्राइभ आयोजना गरेको छ । उक्त कार्यक्रममा ५० भन्दा बढी मिडियाकर्मीले चेरीको नयाँ मोडलकाे  टिग्गो ८ प्रो एसयूभीको अनुभव लिएका थिए । यो एसयूभीमा १.६ लिटरको टीजीडीआइ इन्जिन र ७ स्पीड डीसीटी गियरबक्सको संयोजन रहेको छ […]

हुन्डाई अल न्यू आइट्वान्टीको मिडिया टेस्ट ड्राइभ

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू आइट्वान्टीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । भर्खरै मात्र लन्च भएको गाडीको अल न्यू आइट्वान्टी मिडिया टेस्ट ड्राइभ गरिएको हो ।  कार्यक्रममा...

हुन्डाईको मिडिया टेस्ट ड्राइभ

काठमाडौं (अस) । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालै लन्च गरेको आई२० का लागि साउन २९ गते गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । मिडिया हाउसका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा अल न्यू आई२० का इड्गे तथा स्पोर्टी गाडीको विशेषताबारे कम्पनीका पदाधिकारीले जानकारी गराएका थिए । एक साताअघि नेपालमा लन्च भएको अल न्यू आई२० ले बजारमा उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको कम्पनीले बताएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको विश्वास रहेको छ । हुन्डाई आई२० टाइफुन सिल्भर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा नेपाली बजारमा उपलब्ध हुनेछ । नेपालमा म्याग्ना र स्पोर्ट्स भेरियन्टमा पाइने यी गाडीको मूल्य ३६ लाख ९६ हजार र ४१ लख ९६ हजार रुपैयाँ तोकिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १४ सोरुम तथा १८ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।