नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू आइट्वान्टीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । भर्खरै मात्र लन्च भएको गाडीको अल न्यू आइट्वान्टी मिडिया टेस्ट ड्राइभ गरिएको हो ।
कार्यक्रममा...
काठमाडौं । लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले परासीमा नेपालमै निर्मित हुन्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ ।
एलएमसी हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी …
नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वल्र्डकप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ । विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् । यसैगरी कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित क्याम्पेनका विजेतालाई पनि कतारका लागि बिदाइ […]
काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेता घोषणा गरेको छ । विजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन् । हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि […]
फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ ।उक्त अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउने कम्पनीले जनाएको छ ।३ साउनबाट सुरु हुने अफरमा नेपालीले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी […]
काठमाडौँ। हुन्डाई कारको टेस्ट ड्राइभ गर्दा विश्वकप–२०२२ लाइभ हेर्ने मौका पाइने अफर सार्वजनिक गरिएको छ। नजिकिँदै गरेको विश्वकपलाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत यो अफर ल्याएको हो।
यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।
हुन्डाई कारको टेस्ट ड्राइभ गर्दा विश्वकप–२०२२ लाइभ हेर्ने मौका पाइने अफर सार्वजनिक गरिएको छ । नजिकिँदै गरेको विश्वकपलाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत यो अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्। साउन ३ गतेबाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा
काठमाडौं (अस) । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालै लन्च गरेको आई२० का लागि साउन २९ गते गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
मिडिया हाउसका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा अल न्यू आई२० का इड्गे तथा स्पोर्टी गाडीको विशेषताबारे कम्पनीका पदाधिकारीले जानकारी गराएका थिए ।
एक साताअघि नेपालमा लन्च भएको अल न्यू आई२० ले बजारमा उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको कम्पनीले बताएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको विश्वास रहेको छ । हुन्डाई आई२० टाइफुन सिल्भर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा नेपाली बजारमा उपलब्ध हुनेछ ।
नेपालमा म्याग्ना र स्पोर्ट्स भेरियन्टमा पाइने यी गाडीको मूल्य ३६ लाख ९६ हजार र ४१ लख ९६ हजार रुपैयाँ तोकिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १४ सोरुम तथा १८ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।