चेरी 'टिग्गो ८ प्रो'को मिडिया टेस्ट ड्राइभ सम्पन्न

काठमाडौं । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स शुक्रबार आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रोको मिडीया टेस्ट ड्राइभ आयोजना गरेको छ । उक्त कार्यक्रममा ५० भन्दा बढी मिडियाकर्मीले चेरीको नयाँ मोडलकाे  टिग्गो ८ प्रो एसयूभीको अनुभव लिएका थिए । यो एसयूभीमा १.६ लिटरको टीजीडीआइ इन्जिन र ७ स्पीड डीसीटी गियरबक्सको संयोजन रहेको छ […]