काठमाडौं । टाटाले आफ्नो पछिल्लो इलेक्ट्रीक कार टियागो ईभीको मिडिया टेस्ट ड्राइभ गराएको छ । भारतमा रहेका चल्तीका अटो मिडियाले टेस्ट ड्राइभपछि टियागोले सिंगल चार्जमा २०० किमि रेन्ज दिने रिपोर्टहरु प्रकाशन गरेका टन् । टाटा टियागो ईभीको लङ रेन्ज मोडलको सडकमा गुडाउँदा देखिएको रेन्जले धेरैलाई उत्साहित बनाएको छ । एआरएआईले प्रमाणित गरे अनुसार टियागोले ३१५ […]