वर्तमान सरकार आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट पास गर्न प्रयास गर्दागर्दै पनि सत्ता गठबन्धनकै कारण यो अनुदान सहयोग अनावश्यक विवादमा छ । नेपालमा वैदेशिक सहयोगको कुरा आउनेबित्तिकै केही थान राष्ट्रवादीहरूको कान ठाडो हुन्छ । वस्तुतः अल्पविकसित मुलुकको समूहबाट विकासशील मुलुकको समूहमा स्तरोन्नति हुँदै गर्दा नेपालले वैदेशिक सहयोग लिने तथा पाउने अब गिन्तीका वर्षहरूमा मात्रै छन् […]