क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक, अब वेबसाइटबाटै अर्डर गर्न सकिने

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक भएको छ । प्लस साइज नेपालले इस्मल, मिडियम, लार्ज देखि एक्स एलसम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ ।   यसअघि सामाजिक सञ्जलबाट मात्रै प्लस साइज नेपालका लुगाहरू अर्डर गर्न सकिने व्यवस्था थियो । तर अब वेबसाइटबाट पनि सजिलै अनलाइन अर्डर गर्न सकिने छ ।  यसका साथै कम्पनीको प्लस साइज नेपालको मोबाइल एप समेत...

सम्बन्धित सामग्री

नयाँ जेनेरेशन फोर्ड इको स्पोर्टको तयारी

काठमाडौं । विभिन्न रिपोर्टको दावी अनुसार अमेरिकी ब्राण्ड फोर्डले ईको स्पोर्टको नयाँ जेनेरेशन मोडल ल्याउने तयारी थालेको छ । कम्पनीले नयाँ ईको स्पोर्ट मोडल स्पेनको प्लान्टबाट उत्पादन गर्ने भएको हो । भारतमा यसअघि उत्पादन भएको ईको स्पोर्टको साइज ४ मिटर थियो । अब आउने नयाँ जेनेरेशन मोडल ४.३ मिटर लामो हुने बताइएको छ । फोर्डले […]

स्मार्टले देखायो नयाँ एसयूभी, चाँडै आउन सक्छ नेपाल

काठमाडौं । चिनियाँ ब्राण्ड स्मार्टले यूरोपियन बजारलाई ध्यानमा राखेर नयाँ मिड-साइज एसयूभी ह्यासट्याग-फाइभ देखाएको छ । कम्पनीले सन् २०२५ को सेकेन्ड क्वाटरबाट बिक्री सुरु गर्ने योजनासहित यसलाई देखाएको हो । लग्जरी कारमा यूरोपियन जाइन्ट मानिने मर्सिडिज र चिनियाँ कम्पनी जिलीले संयुक्त लगानीमा सुरु गरेको स्मार्ट ब्राण्ड नेपालमा समेत बिक्री सुरु हुँदैछ । नेपालमा सिजी मोटर्सले […]

बिक्री सुरु भयो दिपल एस-७, मूल्य ७२ लाख

काठमाडौं । चांगानको इलेक्ट्रीक ब्राण्ड दिपल नेपालमा बिक्री सुरु भएको छ । आज काठमाडौंमा एक भब्य कार्यक्रम आयोजना गरेर दिपल एस-७ क्रसओभर एसयूभीको बिक्री सुरु भएको हो । एमएडब्लू वृद्धि कर्पले नेपाल ल्याएको दिपल एस-७ हाइटेक फिचर उपलब्ध मोडल हो । आफ्नो साइज र हुवावेको टेक्नोलोजीलाई एस-७ मा भरपूर प्रयोग गरिएको छ । उक्त एसयूभीलाई […]

अमेरिकामा बस्ने नेपालीले अब प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अमेरिकाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड

असार २० गते ‘बजाज-ट्राइम्फ’को पहिलो मोटरसाइकल आउने

काठमाडौं । भारतीय ब्राण्ड बजाज र बेलायती ब्राण्ड ट्राइम्फको सहकार्यमा भारतमा बनेको पहिलो मोटरसाइकल आगामी असार २० (जुलाई ५) गते सार्वजनिक हुने भएको छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल मिड साइज इन्जिनमा रहने छ । यी दुई कम्पनी बजाज र ट्राइम्फले सन् २०१७ मा सहकार्यको घोषणा गरेका थिए । त्यस अनुसार सन् २०२० बाट मोटरसाइकल […]

उस्तै मूल्यका दुई कार, सीथ्री र आई १० नियोसमा यस्ता छन् फरक

काठमाडौं । नेपालमा उपलब्ध १२ सय सीसी इन्जिन क्षमता र मूल्य पनि उस्तै रहेका हुन्डाईको ग्राण्ड आई १० नियोस र सिट्रोनको सीथ्री एक अर्काका प्रतिस्पर्धी देखिन्छन् । यी दुई मोडल बीच मूल्य र इन्जिनमा समानता रहेपनि साइज र डिजाइनमा भने केही फरक पाउन सकिन्छ । कोरियन ब्राण्ड हुन्डाईले उत्पादन गरेको ग्राण्ड आई १० लामो समयदेखि […]

नेक्सन ईभी VS एक्सयूभी ४००, थाहा पाउनुहोस् ६ तथ्य

काठमाडौं । महिन्द्राले दुई ब्याट्री अप्सनमा एक्सयूभी ४०० सार्वजनिक गरेसँगै टाटा नेक्सन ईभीसँग यसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेक्सनको तुलनामा एक्सयूभी ४०० साइज, रेन्ज र पर्फमेन्समा अलग देखिन्छ । भारतीय दुई ब्राण्ड बीच ईभी उत्पादन र विक्रीमा हुन लागेको प्रतिस्पर्धालाई धेरैले रोचक मानिरहेका छन् । पछिल्लो एक वर्ष दुवै भारतीय ब्राण्डको लागि निकै […]