स्मार्टले देखायो नयाँ एसयूभी, चाँडै आउन सक्छ नेपाल

काठमाडौं । चिनियाँ ब्राण्ड स्मार्टले यूरोपियन बजारलाई ध्यानमा राखेर नयाँ मिड-साइज एसयूभी ह्यासट्याग-फाइभ देखाएको छ । कम्पनीले सन् २०२५ को सेकेन्ड क्वाटरबाट बिक्री सुरु गर्ने योजनासहित यसलाई देखाएको हो । लग्जरी कारमा यूरोपियन जाइन्ट मानिने मर्सिडिज र चिनियाँ कम्पनी जिलीले संयुक्त लगानीमा सुरु गरेको स्मार्ट ब्राण्ड नेपालमा समेत बिक्री सुरु हुँदैछ । नेपालमा सिजी मोटर्सले […]

सम्बन्धित सामग्री

१० वर्ष नेपाल आउन नपाउने गरी शोभराज निष्काशित

१० वर्ष नेपाल आउन नपाउने गरी सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमन विभागले निष्काशन गरेको छ। कतार एयरलाइन्समार्फत उनी फ्रान्स पठाइएको हो। सर्वोच्चको आदेशमा शुक्रबार जेलमुक्त भएलगत्तै उनलाई अध्यागमन विभागले निष्काशन प्रक्रिया अघि...

बाबर इपीएल खेल्न नेपाल आउन इच्छुक

पाकिस्तानी स्टार क्रिकेटर बाबर आजम नेपाल आउने चाहना देखाएका छन् । उनले नेपालका चर्चित घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने चाहना देखाएको इपीएलले जनाएको छ ।इपीएलका सीईओ आमिर अत्तरले बाबर इपीएल खेल्न आउन इच्छुक भएको बताएका छन् । ‘बाबरसँग इपीएल खेल्न आउने विषयमा कुरा भएको थियो । उनी नेपाल आउन इच्छुक छन् । छिमेकी देशमा क्रिकेट खेल्न आउने कुरा गरेका छन् । आउने कुरामा उनी पोजेटिभ छन् । फाइनल कुरा हुन बाँकी छ,’ अत्तरले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि पाकिस्तानका श

नेपाल बार एसोसिएसनको मत परिणाम आउन तीन दिन लाग्ने

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको निर्वाचनको मत परिणाम आउन ३ दिन लाग्ने भएको छ । निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरू काठमाडौँमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिब ३ दिन लाग्ने अनुमान गरिएको छ नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिवार देशभरका बार इकाईहरूमा […]

सलमानले भने, ‘नेपाल आउन उत्साहित छु’

अभिनेता सलमान खानले नेपाल आउने कुरोले आफु उत्साहित रहेको बताएका छन् । बुधबार होटल सोल्टीमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेसँग भर्चुअल संवाद गर्दै उनले नेपाल आउन आफ्नो टिमै पुरै उत्साहित रहेको बताए ।‘एक फिल्म सुटिङको लागि पहिले नेपाल आएको थिए । छायांकन हुन नसकेपछि फर्किए’ सलमानले भने ‘यसपटक आउने मेसो मिलेकोमा सबै टिम खुसी छौ ।’ करिब दश मिनेट चलेको सम्वादमा मन्त्री आलेले सलमानलाई सगरमाथाको पर्वतीय उडान र ब्रेकफास्टसँगै लिने इच्छा राखे । सलमानले एक शब्दमा &lsqu

मन्त्री आलेसँगको सम्वादमा सलमानले भने ‘नेपाल आउन आतुर छु’

काठमाडौँ– बलिउड अभिनेता सलमान खानले आफू नेपाल आउँन इच्छुक रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मंगलबार भएको भर्चुअल संवाद गर्दै सलमानले आफूलाई नेपाल मन पर्ने र आउन चाहेको बताएका हुन् । ‘पहिले पनि आउन चाहेको थिएँ । तर, पटकपटक कार्यक्रम सरिरहेको छ । अब भने तय भएकै समयमा हुन्छ’ सलमानले […]

दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक

काठमाडौं : सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक लगाएको छ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो।बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, एस्वाटिनी (स्वाजिल्यान्ड), मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो।शुक्रबार रा

खोपको मात्रा पूरा नगरेका पर्यटकलाई नेपाल आउन कठिन

१७ असोज, काठमाडौं । कोभिड–१९ विरुद्धको पूर्ण खोप नलगाएका विदेशी पर्यटक र टुरिष्ट भिसामा आउने गैरआवासीय नेपालीलाई नेपाल आउन कठिन देखिएको छ । सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने प्रावधानका कारण उनीहरुलाई नेपाल आउन कठिन देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् । अघिल्लो साता सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने […]

भारतीय सवारी आजबाट नेपाल आउन पाउने

आजबाट भारतीय सवारी भन्सार महसुल बुझाएर नेपाल आउन पाउने भएका छन् । १८ महिनादखि नेपाल आउन रोक लगाइएका सवारी आउन पाउने भएका हुन् ।

पर्यटकलाई ‘अनअराइभल भिसा’ मै नेपाल आउन दिन माग

काठमाडौँ – पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन्। नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएयसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति […]