असोज १२ देखि भ्वाइस अफ नेपाल सिजन-५ को प्रसारण

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन-५ को प्रसारण आगामी असोज १२ गतेदेखि सुरु हुने भएको छ । हिमालय टिभी एचडीले उक्त मितिदेखि यो लोकप्रिय सांगीतिक टेलिभिजन रियालिटी शोको नयाँ सिजन प्रसारण हुन लागेको जनाएको छ । नयाँ सिजनमा उदय सोताङ र मिलन नेवार नयाँ कोचको रुपमा भित्रिएका छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद […]

सम्बन्धित सामग्री

मकर र रोजिनाको नयाँ गीत ‘भगवान हुन्छ रे मायामा’ सार्वजनिक (भिडियो)

काठमाडौँ– द भ्वाइस अफ नेपाल सिजन ५ का फस्ट रनरअप मकरबहादुर योञ्जको ‘भगवान हुन्छ रे मायामा’ भन्ने बोलको गीत सार्वजनिक भएको छ। मकर योञ्जन र रोजिना बस्नेतको आवाजमा रहेको गीत सोमबार निलम किरियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। मकर र रोजीना दुबै भ्वाइसको प्रतिस्पर्धामा थिए। मकर फस्ट रनरअप भएका हुन् भने रोजिना नकआउट राउन्डमा पुगेर बाहिरिएकी […]

फिल्म ‘मायाका रंगहरु’बाट भ्वाइस फाइनलिस्ट नोगेन लिम्बुको पाश्र्वगायनमा डेब्यु

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ का फाइनलिस्ट नोगेन लिम्बुले फिल्म ‘मायाका रंगहरु’बाट पाश्र्वगायनमा डेब्यु गरेका छन् । शनिबार रेकर्ड गरिएका दुई गीतमध्ये एकमा मेचु धिमाल र नोगेनको स्वर छ । अर्को गीतमा उर्गेन दोङले स्वर दिएका छन् । यो गीतमा भ्वाइसकै सेमिफाइनलिस्ट मोनिका राईले पनि स्वर दिएकी छन् । पल शाह, कुन्दन भारद्धाज, […]

भ्वाइस किड्सको सिजन ३ मा कोच बन्दै पपगायक छेवाङ लामा

काठमाडौं । गायन रियालिटी शो भ्वाइस किड्स नेपालको तेस्रो सिजन घोषणा भएको छ । भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेको क्रममा ‘किड्स’को नयाँ सिजन ल्याउने जानकारी दिइयो । युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पालाई कोचको रुपमा चिनाउँदै नयाँ सिजनको घोषणा गरिएको हो । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् । फिनाले […]

को हुन् भ्वाइस अफ नेपाल सिजन-५ का विजेता विनोद ?

नाचगानमा उनको विछट्टै रुचि थियो । रेडियोमा सुनेका गीतहरू मौका पाउनासाथ उनी गाउँथे ।

भ्वाइसका चार फाइनलिस्टलाई भोट माग्दै नेता, कसले कसलाई मागे ?

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले शुक्रबार हुँदैछ । यतिबेला चारजना फाइनलिस्टलाई भोट माग्न भ्याइनभ्याइ छ । सामाजिक सञ्जालदेखि सार्वजनिक समारोहमा पुगेर फाइनलिस्टले भोट मागिरहेका छन् । विनोद राई, मकर योञ्जन, नोगेन लिम्बू र कुमार प्रयास उपाधिका लागि भिड्दैछन् । यीमध्ये कुनै एकले शुक्रबार पाँचौं सिजनको उपाधि जित्नेछ । बढी भोट ल्याउनेले […]

टीम राजेशपायलका मकर योञ्जन भ्वाइसको फाइनलमा, यी हुन् चार फाइनलिस्ट

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ ले चार फाइनलिस्ट प्राप्त गरेको छ । शनिबार लाइभ राउण्ड सकिएसँगै फिनालेको समीकरण तयार भएको हो । पछिल्लो एपिसोडमा टीम राजेशपायल राईको समूहबाट मकर योञ्जन फाइनलमा प्रवेश गरे । मोनिका राई बाहिरिइन् । ‘मैले भ्वाइसको स्टेजलाई निकै मिस गर्नेछु’ बाहिरिएको घोषणापछि उनले भनिन् । मोनिका बाहिरिएको क्षण निकै […]

‘ब्लक’ नियमले थप रोचक बन्दै भ्वाइस अफ नेपाल-५ को ब्लाइन्ड अडिसन

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ यतिबेला रोचक बनिरहेको छ । नयाँ नियम र ट्यालेन्टको प्रतिस्पर्धाले पछिल्लो संस्करणलाई रोचक बनाइरहेको छ । यो सिजनमा नयाँ नियम ‘ब्लक’ थपिएको छ । भ्वाइसमा पहिलोपटक लागू गरिएको यो नियमलाई लिएर कोच झुक्किएका देखिन्छन् भने दर्शकलाई यो देख्दा रमाइलो लागिरहेको छ । प्रतिस्पर्धी अन्य कोचमा जाने सम्भावना देखेपछि […]

केही तन्नेरी जसले भ्वाइस अफ नेपालको स्टेजमा दमदार प्रस्तुति दिए

काठमाडौं । तन्नेरी पुस्ताको दमदार प्रस्तुतिसँगै ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ सुरु भएको छ । पछिल्लो सप्ताहन्त गाइएका आवाज सुन्दा नेपाली संगीत समावेशी र उज्वल भविष्यको बाटोतर्फ अघि बढेको देखिन्छ । शुक्रबार र शनिबार भ्वाइसका दुई एपिसोड प्रसारण भए । ब्लाइन्ड अडिसनमा देखिएको यो रोचकता आगामी एपिसोडमा अझै बढ्ने देखिन्छ । खोटाङकी प्रगति राई हुन् […]

‘भ्वाइस अफ नेपाल’ सिजन-५ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया (तस्वीर)

काठमाडौं । तपाईं ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को पर्खाइमा हुनुहुन्छ भने यो संस्करण निकै रोचक हुनेवाला छ । बुधबार नयाँ सिजनको प्रिमियर गरिएको छ जहाँ यो रियालिटी शोले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्‍यो । आइएनआइको बानेश्वर हलमा आयोजित प्रिमियरमा शोसँग सम्बन्धित सेलिव्रिटीको उपस्थिती रह्यो । हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुषालदेखि कोचहरु उदय सोताङ […]

'द भ्वाइस अफ नेपाल' सिजन ५ को कोचमा उदय सोताङ र मिलन नेवार

अघिल्लो ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।...