‘ब्लक’ नियमले थप रोचक बन्दै भ्वाइस अफ नेपाल-५ को ब्लाइन्ड अडिसन

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ यतिबेला रोचक बनिरहेको छ । नयाँ नियम र ट्यालेन्टको प्रतिस्पर्धाले पछिल्लो संस्करणलाई रोचक बनाइरहेको छ । यो सिजनमा नयाँ नियम ‘ब्लक’ थपिएको छ । भ्वाइसमा पहिलोपटक लागू गरिएको यो नियमलाई लिएर कोच झुक्किएका देखिन्छन् भने दर्शकलाई यो देख्दा रमाइलो लागिरहेको छ । प्रतिस्पर्धी अन्य कोचमा जाने सम्भावना देखेपछि […]

सम्बन्धित सामग्री

भ्वाइस अफ नेपाल-४ मा अहिलेसम्म कुन कोचको टिममा को अटाए ?

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन प्रसारण सुरु भइसकेको छ । शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो र दोस्रो एपिसोडले चर्चा बटुलेको छ । अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ र कोचले आफ्नो टिम निर्माण गर्न थालेका छन् । खासमा भ्वाइसको संरचना भनेकै प्रतियोगीभन्दा कोचबीचको प्रतिस्पर्धा हो, जुन […]

भ्वाइस अफ नेपाल सिजन-४ : ब्लाइन्ड अडिसन सुरु हुँदै, पर्‍यो २० हजार आवेदन

काठमाडौँ। गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिँदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ सय जनाबाट […]

भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ । डेढ सय […]

भ्वाइस अफ नेपाल-४ का लागि जेठ १ सम्म डिजिटल अडिसन दिन सकिने

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ । निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने […]

सुरु हुँदै ‘द भ्वाइस किड्स’ मा ‘ब्लाइन्ड अडिसन’

६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तरखरमा रहेको छ । हालै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो ।केही अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । छिट्टै एक प्रेसमिट गरेर बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । शो प्रशारण भने

चैत्र ६ बाट ‘दि भ्वाइस अफ नेपाल ३’ प्रशारण हुँदै

नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् दि भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । लक्ष्मणले भने–‘सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ प्रसारण हुनेछन् […]