मकर र रोजिनाको नयाँ गीत ‘भगवान हुन्छ रे मायामा’ सार्वजनिक (भिडियो)

काठमाडौँ– द भ्वाइस अफ नेपाल सिजन ५ का फस्ट रनरअप मकरबहादुर योञ्जको ‘भगवान हुन्छ रे मायामा’ भन्ने बोलको गीत सार्वजनिक भएको छ। मकर योञ्जन र रोजिना बस्नेतको आवाजमा रहेको गीत सोमबार निलम किरियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। मकर र रोजीना दुबै भ्वाइसको प्रतिस्पर्धामा थिए। मकर फस्ट रनरअप भएका हुन् भने रोजिना नकआउट राउन्डमा पुगेर बाहिरिएकी […]