काठमाडौं । तपाईं ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को पर्खाइमा हुनुहुन्छ भने यो संस्करण निकै रोचक हुनेवाला छ । बुधबार नयाँ सिजनको प्रिमियर गरिएको छ जहाँ यो रियालिटी शोले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्यो । आइएनआइको बानेश्वर हलमा आयोजित प्रिमियरमा शोसँग सम्बन्धित सेलिव्रिटीको उपस्थिती रह्यो । हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुषालदेखि कोचहरु उदय सोताङ […]