इन्डियन प्रिमियर लिग २०२२ को लिग चरणका अन्तिम ५ खेल बाँकी छन्। अहिलेसम्म प्लेअफमा पुग्ने ४ टीमको तय हुन सकेको छैन। गुजरात टाइटन्स १३ खेलबाट १० जितका साथ २० अंक जोडेर शीर्ष स्थानमा रहँदै आधिकारीक रुपमा प्लेअफमा स्थान बनाउन सफल भएको टीम हो।राजस्थान र लखनउको टीमले १६-१६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुवैले प्लेअफमा स्थान बनाउन आफ्नो अन्तिम खेल जित्नु पर्नेछ। दुवै टीमले आ-आफ्नो खेल जितेमा रनरेटका आधारमा दोस्रो स्थानमा रहने टीमको तय हुनेछ। दिल्ली र बैंगलोर आ-आफ्नो खेल जित्