रुससँगको विश्वकप छनौट प्ले–अफ बहिष्कार गर्ने पोल्याण्डको घोषणा

पोल्याण्डले रुससँगको विश्वकप छनौट अन्तर्गतको प्ले–अफ बहिष्कार गर्ने भएको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा पोल्याण्डको फुटबल एसोसिएसनले आउँदो मार्च २४ गते मस्कोमा हुने तय भएको प्ले–अफ बहिष्कार गर्ने निर्णय गरेको हो । मार्च २४ मै प्ले–अफका लागि युक्रेनी टोली स्कट्ल्याण्ड जाने तयारी छ । रुससँगको खेल बहिष्कार गर्ने घोषणालाई पोल्याण्डका स्टार खेलाडी रोबर्ट […]